लोड हुँदैछ...
9861225109
LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोपार्टीमा पूर्व समूह नखोजौँ, निजी स्वार्थका मुहान खोज्न बन्द गरौँ : रवि लामिछानेस्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोपार्टीमा पूर्व समूह नखोजौँ, निजी स्वार्थका मुहान खोज्न बन्द गरौँ : रवि लामिछाने
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठप्रदेशस्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
प्रदेश

स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

news admin
news adminविशेष संवाददाता
२०२६-०८-०२
1 मिनेट पढ्ने
77 पटक पढिएको
0सेयर

traffic rules

स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
कपिलवस्तु दुर्घटना

कपिलवस्तु, साउन १७ गते ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा

स्कर्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार राति ११ बजे लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय मोटरसाइकल चालक शिखर विक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।

यस्तै, दुर्घटनामा सोही स्थानकी २१ वर्षीया शोभा श्रीपाली घाइते हुनुभएकाे छ । उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options