लोड हुँदैछ...
9861225109
LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
नेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोपार्टीमा पूर्व समूह नखोजौँ, निजी स्वार्थका मुहान खोज्न बन्द गरौँ : रवि लामिछानेनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोपार्टीमा पूर्व समूह नखोजौँ, निजी स्वार्थका मुहान खोज्न बन्द गरौँ : रवि लामिछाने
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठप्रदेश खबरनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।
प्रदेश खबर

नेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।

news admin
news adminविशेष संवाददाता
२०२६-०७-३०
1 मिनेट पढ्ने
9 पटक पढिएको
0सेयर

There was shooting in Nepal, some Nepalis died prematurely.

नेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।
sunsari nepal

नेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो। न नेपाल सरकारको पक्षबाट जिम्मा लिएको देखियो? न त आन्दोलनकारी पक्षबाट जिम्मा लिएको देखियो।?आम नेपाली नागरिकहरू अहिले प्रश्नमाथि प्रश्न गरिरहेका छन्।मिति २०८३ गत साउन १० गते रातिस्थान देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज, सुनसरी कारण बोलबम जाने क्रममा डिजे बजाउने र होहल्ला गर्ने विषयको विवाद हुँदा गोली चली आम सर्वसाधारण नेपालीको मृत्यु भयो।सरकार पक्षबाट गोली चल्यो वा आन्दोलनकारी पक्षबाट गोली चल्यो अझै देश र जनता अन्योलमा छन्। तत्कालीन भएको आन्दोलन २०८२ साल भदौ २३ र २४ गते सहभागी पुस्ता: मुख्यतया नयाँ पुस्ताका युवाहरू (जेन-जी)

देशका प्रमुख सहरहरू र राजधानी काठमाडौँमा समेत प्रदर्शनहरू भएका थिए। आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो भने , विभिन्न अस्पतालहरूको तथ्याङ्क अनुसार देशभर १,००० भन्दा बढी प्रदर्शनकारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरू घाइते भएका थिए। जेन्जी आन्दोलनकै अगुवाहरु अहिले सरकारमा हुँदै गर्दाखेरि तत्कालीन सरकार जवाफदेही हुन सकेका छैनन्। आन्दोलन हुन्छ, गोली चल्छ ,आम नेपाली जनता मर्छन् ,तर गोली चल्छ, कसले पड्कायो ? भनेर न जनतालाई थाहा छ। न सरकारलाई थाहा छ। आम नागरिकले सोच्न थालिसकेका छन् ।अब आन्दोलनमा गोली चलाउने चाहिँ कुन देशका नागरिक हुन् ?

यस श्रेणीका थप समाचार

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options