श्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईले , पार्टीका एक कार्यक्रममा भनेका छन् । श्रम संस्कृति पार्टी सदस्य लिएका केन्द्रस्तरका नेताहरूले 'हाम्रो धर्ती हाम्रा आकाश भन्ने गीत नगाए वा कण्ठ नगरे पार्टीबाट निकाल्दिने सिधै चेतावनी दिएका छन्।

Dhran News