मुख्य समाचार
५ साउन २०८३, ०९:३४|५ साउन २०८३, ०९:३४
नेपालको पहिलो भूउपग्रह परियोजना कार्यान्वयनमा, आफ्नै अर्बिटल स्लट प्राप्त
नेपाल सरकारले आफ्नै सञ्चार भूउपग्रह (स्याटेलाइट) स्थापना गर्ने प्रक्रियालाई तीव्र बनाएको छ, जसका लागि आवश्यक तयारीहरू अघि बढिसकेका छन्।

