LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोपार्टीमा पूर्व समूह नखोजौँ, निजी स्वार्थका मुहान खोज्न बन्द गरौँ : रवि लामिछानेसरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोपार्टीमा पूर्व समूह नखोजौँ, निजी स्वार्थका मुहान खोज्न बन्द गरौँ : रवि लामिछाने
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठराष्ट्रियसरकारी सम्पत्तिलाई निजीमा प्रयोग
राष्ट्रिय

सरकारी सम्पत्तिलाई निजीमा प्रयोग

news admin
news adminविशेष संवाददाता
२०२६-०८-०७
2180 पटक पढिएको
110सेयर

Gaushala Dharamshala & Gokarna Resort

सरकारी सम्पत्तिलाई निजीमा प्रयोग

काठमाडौँ महानगरपालिकाको कार्यकारी प्रमुख भएदेखि नै चर्चाको विषय रहेको सम्मानीय प्रधानमन्त्री बालेन शाह दरबार मार्ग जय नेपाल सिनेमा घर नजिकै टुकुचा खोला उत्खलन र न्युरोडका पार्किङ व्यवस्थापन जस्ता विभिन्न कार्यमा चर्चा पाएका थिए। नेपालमा अहिले पनि त्यस्ता धेरै ठाउँहरू छन्। सरकारी सम्पत्तिलाई निजी प्रयोगमा लिइरहेका छन्। सम्माननीय प्रधानमन्त्री बालेन शाह काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख हुँदादेखि नै सरकारी माता हातमा ल्याउने चर्चाको विषय बनेका पशुपति गौशला स्थित रहेका धर्मशाला मारवाडी सेवा समिति बाटो फिर्ता लिने विषयमा किन मौन रहे

काठमाडौँ नजिकै गोकर्णेश्वर स्थित सञ्चालित गोकर्ण फरेस्ट रिसोर्ट लक्जरी ५ तारे होटल

प्रधानमन्त्री पदमा पुगेपछि कतै भुल्नु त भएको होइन त्यस्तै गरेर काठमाडौँ नजिकै गोकर्णेश्वर स्थित सञ्चालित गोकर्ण फरेस्ट रिसोर्ट। देशभर नै यस्ता सरकारी सम्पत्तिलाई निजीमा प्रयोग गरिरहेको जानकारी हामीसँग धेरै मात्रामा छ। सरकारी सम्पत्तिमा निजी हैकम कहिलेसम्म रहन्छ ? गोकर्ण फरेस्ट रिसोर्ट ऐतिहासिक ४७० एकर करीब १९० हेक्टरको विशाल गोकर्ण जंगल क्षेत्रमा फैलिएको छ। यसमा रहेको गोल्फ कोर्स मात्रै करिब १४० एकर ५६ हेक्टर क्षेत्रमा फैलिएको छ। देशभर नै यस्ता सरकारी सम्पत्तिलाई निजीमा प्रयोग गरिरहेको जानकारी हामीसँग धेरै मात्रामा छ। सरकारी सम्पत्तिमा निजी हैकम कहिलेसम्म रहन्छ

https://www.youtube.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

यस श्रेणीका थप समाचार

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options