V.U.T. News
AllTop Groups’ र ‘Chimeki
Cafe’ को आज एकैसाथ भव्य उद्घाटन
काठमाडौं, साउन ०३।
नेपालको डिजिटल सञ्चार, ई–कमर्स तथा आति थ्य (हस्पिटालिटी) क्षेत्रमा नयाँअध्यायको सरुुवात गर्दै vutnews.com
All Top Groups र Chimeki Cafe को आज काठमाडौंमा आयोजित विशषे समारोहका बीच
एकैसाथ औपचारिक उद्घाटन गरिएको छ। उद्घाटनसँगै तीनवटैसस्ंथाले आफ्नो सेवा सर्वसाधारणकालागि
औपचारिक रूपमा सरुु गरेका छन।
राजधानीमा आयोजि त उद्घाटन समारोह तथा पत्रकार सम्मेलनमा सञ्चारकर्मी , सचूनाप्रविधि क्षेत्रका विज्ञ,
व्यवसायी, उद्यमी, विभिन्न क्षेत्रका प्रतिनिधि तथा आमन्त्रित अतिथि हरूको उल्लेखनीय उपस्थिति रहेको
थियो। दीपप्रज्वलन, रिबन काट्नेकार्यक्रर्यम तथा शभु कामना मन्तव्यसँगै तीनवटै संस्थाको औपचारिक
शभु आरम्भ गरिएको हो।
VUT News : विश्वसनीय डि जिटल पत्रकारि ताको नयाँप्लेटफर्म
सचूना विभागमा दर्ता भई सञ्चालनमा आएको VUT News (www.vutnews.com) ले सत्य, निष्पक्ष,
तथ्यमा आधारित तथा जिम्मेवार पत्रकारितालाई प्राथमिकतामा राख्दै डिजिटल समाचार सेवा सञ्चालनमा
ल्याएको जनाएको छ।
समाचार पोर्टलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति , अर्थतर्थन्त्र, शिक्षा, स्वास्थ्य, प्रविधि , पर्यटर्यन,
खेलकुद, मनोरञ्जन, व्यवसाय, जीवनशलै तथा समसामयिक विषयवस्तमु आधारित समाचार, विश्लेषण र
विशषे सामग्री प्रकाशित गर्ने लक्ष्य लिएको छ। छिटोभन्दा पनि सही, विश्वसनीय र प्रमाणित सचूना
नागरिकसम्म पुर्याउने साथ आधनिुनिक डिजिटल पत्रकारितालाई प्रवर्द्धन गर्ने प्रति बद्धता संस्था
जनाएको छ।
साथ,नेपाली समाजका सकारात्मक गतिविधि , उद्यमशीलता, नवप्रवर्तनर्त , स्थानीय सम्भावना तथा
विकाससँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उजागर गर्दै डिजिटल सञ्चार क्षेत्रमा नयाँमापदण्ड
स्थापित गर्ने लक्ष्य VUT News लेराखेको छ।
All Top Groups : नेपाली व्यवसायलाई डिजिटल बजारसँग जोड्ने

ई कमर्स मल्टि –भेन्डर प्लेटफर्म
आजै देखि सञ्चालनमा आएको All Top Groups (www.alltopgroups.com) नेपालका साना, मझौला
तथा ठूला व्यवसायीलाई एउटैडि जिटल प्लेटफर्म मार्फत ग्राहकसम्म पुर्याउने उद्देश्यले विकसित गरिएको
आधनिुनिक Multi-Vendor E-commerce Marketplace हो।
यस प्लेटफर्ममर्म मार्फत विभिन्न विक्रेतालेआफ्नै डिजिटल स्टोर सञ्चालन गर्दै ,आफ्ना उत्पादन तथा सेवाहरू
देशभरका ग्राहकसमक्ष सहज रूपमा उपलब्ध गराउन सक्नेव्यवस्था गरिएको छ। एउटैप्लेटफर्ममा विभिन्न
श्रेणीका उत्पादनहरूको खोज, तलुना तथा खरिद गर्न सकिने सविुविधा उपलब्ध हुनेछ। All Top Groups लेस्थानीय उत्पादन, घरेलुउद्योग, साना उद्यम, हस्तकला, फेसन, इलेक्ट्रोनि क्स, गहृ
सामग्री, सौन्दर्य सामग्री, खाद्यान्नलगायत विभिन्न क्षेत्रका व्यवसायलाई डिजिटल माध्यममार्फत विस्तार
गर्ने लक्ष्य लिएको जनाएको छ। सरुक्षि त अनलाइन कारोबार, सहज प्रयोगकर्ता अनभु व, वि क्रेता–मत्रै ी प्रणाली
तथा नेपालको बढ्दो ई–कमर्स बजारलाई थप सशक्त बनाउनेउद्देश्यका साथ यो प्लेटफर्म सञ्चालनमा
आएको हो।
Chimeki Cafe: स्वाद, आत्मीयता र आधनि

उस्वास्थ्य जीवन र बाँच्नको लागि खाना।
उद्घाटन गरिएका तीन संस्था मध्ये छिमेकी क्याफेले नेपाली स्वाद, गणुस्तरीय कफी तथा आत्मीय
सेवामार्फत ग्राहकलाई फरक अनभु व प्रदान गर्ने लक्ष्यका साथ आफ्नो सेवा औपचारि क रूपमा सरुु गरेको छ।
क्याफेमा विभिन्न प्रकारका कफी, चिया, स्न्याक्स, नेपाली तथा अन्तर्राष्ट्रि य स्वादका परि कार, पारि वारि क
भेटघाट, व्यावसायि क बठै क तथा साथीभाइसँग समय बि ताउन मि ल्नेआरामदायी वातावरण उपलब्ध गराइने
जनाइएको छ। आधनिुनिक सेवा र स्थानीय स्वादको सयं ोजनमार्फत ग्राहकलाई उत्कृष्ट अनभु व प्रदान गर्ने
क्याफेको उद्देश्य रहेको छ।
डिजिटल रूपान्तरण र आर्थिकर्थि विकासमा योगदान गर्ने विश्वास
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक टोलीले नेपालमा डिजिटल सञ्चार, अनलाइन व्यापार तथा सेवा
उद्योगलाई थप प्रभावकारी बनाउनेउद्देश्यका साथ यी तीनवटै संस्थाको स्थापना गरिएको जानकारी दिएको
छ। सचूना प्रविधिको प्रभावकारी प्रयोग, स्थानीय उद्यमको प्रवर्द्धन, रोजगारी सृजनशील तथा डिजिटल
अर्थतर्थन्त्रको विस्तारमा यी परि योजनाले सकारात्मक योगदान पर्ुयाउने विश्वास व्यक्त गरि एको छ।
उद्घाटन समारोहमा सहभागी अतिथिहरूले VUT News, All Top Groups तथा Chimeki Cafe को
सफलताको शभु कामना व्यक्त गर्दै यस्ता नवीन पहलहरूलेनेपालको सञ्चार, व्यापार र आतिथ्य क्षेत्रमा नयाँ
अवसर सिर्जनर्ज ा गर्ने वि श्वास व्यक्त गरेका थिए।
कार्यक्रर्य म धन्यवाद ज्ञापन, शभु कामना आदान–प्रदान तथा सामहिूहिक तस्बि र ग्रहण सँगै सम्पन्न भएको थियो।


