LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
बजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोबजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियो
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठराष्ट्रियबजार भाउ किन रातारात आकासिए
राष्ट्रिय

बजार भाउ किन रातारात आकासिए

news admin
news adminविशेष संवाददाता
२०२६-०८-०९
1680 पटक पढिएको
50सेयर

Nepal Local Marked

बजार भाउ किन रातारात आकासिए

बजार महँगिएसँगै थोक वस्स्तुहरू बजारमा पाउन छोडियो! बजार भाउ किन रातारात अकासिए बजारमा खसीको मासु रु :१४०० प्रति केजी पाइरहेको थियो, भने अहिले खसीको मासु प्रति केजी: १६०० देखि प्रति केजी रु १७०० सम्म किनबेच भइरहेको छ।

त्यस्तै गरेर राँगा भैँसीको मासु प्रति केजी रु: ६०० थियो! भने अहिले रागा भैँसीको मासु प्रति केजी रु: ८०० मा किनबेच भइरहेको छ। त्यसै गरेर खाना पकाउन तथा विभिन्न प्रयोगमा आएको एलपिजी ग्यास प्राप्त मात्रामा उपभोक्ताले नपाउँदा र महिनौ दिनसम्म लाइनमा रहेर दैनिक भान्सामा खपत हुने ग्याँस समयमा नपाउँदा आम नेपालीहरू मारमा परेका छन्। नेपालीहरूको सनातानी हिन्दू चाड नजिकिँदै गर्दा नेपाल सरकारले बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ ।

एक्कासी बजार भाउ बढ्नुको मुख्य कारणहरू

कृषि उत्पादन र लगानीमा अव्यवस्थितहुनु ,स्वदेशीभन्दा पनि विदेशी उत्पादनमा निर्भर पर्नु,नेपाली श्रमजीवी युवा युवतीहरूलाई वैदेशिक रोजगारमा निर्भर पार्नु। मौसमी कृषि उत्पादनलाई व्यवस्थापन नगर्नु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options