
नेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो। न नेपाल सरकारको पक्षबाट जिम्मा लिएको देखियो? न त आन्दोलनकारी पक्षबाट जिम्मा लिएको देखियो।?आम नेपाली नागरिकहरू अहिले प्रश्नमाथि प्रश्न गरिरहेका छन्।मिति २०८३ गत साउन १० गते रातिस्थान देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज, सुनसरी कारण बोलबम जाने क्रममा डिजे बजाउने र होहल्ला गर्ने विषयको विवाद हुँदा गोली चली आम सर्वसाधारण नेपालीको मृत्यु भयो।सरकार पक्षबाट गोली चल्यो वा आन्दोलनकारी पक्षबाट गोली चल्यो अझै देश र जनता अन्योलमा छन्। तत्कालीन भएको आन्दोलन २०८२ साल भदौ २३ र २४ गते सहभागी पुस्ता: मुख्यतया नयाँ पुस्ताका युवाहरू (जेन-जी)

देशका प्रमुख सहरहरू र राजधानी काठमाडौँमा समेत प्रदर्शनहरू भएका थिए। आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो भने , विभिन्न अस्पतालहरूको तथ्याङ्क अनुसार देशभर १,००० भन्दा बढी प्रदर्शनकारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरू घाइते भएका थिए। जेन्जी आन्दोलनकै अगुवाहरु अहिले सरकारमा हुँदै गर्दाखेरि तत्कालीन सरकार जवाफदेही हुन सकेका छैनन्। आन्दोलन हुन्छ, गोली चल्छ ,आम नेपाली जनता मर्छन् ,तर गोली चल्छ, कसले पड्कायो ? भनेर न जनतालाई थाहा छ। न सरकारलाई थाहा छ। आम नागरिकले सोच्न थालिसकेका छन् ।अब आन्दोलनमा गोली चलाउने चाहिँ कुन देशका नागरिक हुन् ?



