
नेपालमा चलचित्र व्यवसायी घट्दो क्रम रहेपनि आशा लाग्दो दुई नेपाली चलचित्र बजार हल्लामा रहेको छ।
चर्चित नेपाली कलाकार नेपाली फिल्म नगरीमा बलियो छाप छोडेका कलाकार विराज भट्टले आफ्नै छोरा समिर भट्टलाई चलचित्र पर्दामा उतारेको छ। विराज भट्ट धेरै नेपालीहरूले रुचाएका कलाकार हुन्। नेपाली चलचित्र हुँदै ठूलो बजार भोजपुरी चलचित्रमा बलियो जग बसालेका विराज भट्टले आफ्नो छोरा समीर भट्टलाई कलाकारमा हुनुपर्ने गुण दायित्व राम्रोसँग बुझेर दिएको छ।

नेपाली चलचित्र १२ गाउँमा डेब्यु गरेका समिर झट्ट हेर्दा हलिउड बलिउडको हिरोभन्दा कम देखिएको छैन। अभिनयमा निकै अब्बल छन् समिर, नित्य हाइट, डायलग साथै समीरको फिटनेस हेर्ने हो, भने धेरै मेहनत गरेको देख्न सकिन्छ। आशा छ नयाँ कलाकारहरूले नेपाली फिल्म नगरीलाई बचाउँछ भन्ने,
अग्रिम शुभकामना नेपाली चलचित्र १२ गाउँ
समाचार सम्पदान:भियुटी न्यु
