V.U.T. NEWS

चलचित्र “बल्कि”

चलचित्र बल्कीको कथा द पाम ग्रुप प्रालीको ब्यानरमा निर्माण गरिने भएको छ।यस चलचित्रलाई निर्माता सुदन खत्रीले गर्ने भएका छन्। भने कार्यकारी निर्माता शेखर लामा रहेको छ। अब चाडै चलचित्रका सम्पूर्ण कलाकारहरूको छनोटकार्य गरी फागुन महिनाको अन्तिममा छायांकानमा जाने तयारी गर्नुभएको छ।राजु किराती द्वन्द निर्देशन रहेको छ भने साथै,यस चलचित्रले नयाँ कलाकारहरूलाई पनि त्यतिकै स्थान दिएको पाइएको छ।कलाकारको राम्रो छवि भएका आर्यन रावतले पनि यसै फिल्म मार्फत लिड रोलमा भूमिका निभाउने छन्।

www.vutnews.com

आर्यन रावत केही समय अगाडि अस्ट्रेलियामा थिए। तर नेपाल आउन बित्तिकै ठूलो प्रोजेक्टको फिल्म खेल्ने अफर आएपछि उहाँले कथाले मागेको कुनै कसुर नछोड्ने भन्दै स्क्रिप्ट पढ्न सुरु गरेका छन्।

यस् चलचित्रलाई राहुल बराइलीले गर्ने भएका छन्।पहिलोपटक यसै चलचित्र मार्फत निर्देशकको भूमिका निभाउदै छ चलचित्रको गीतहरुमा नृत्य निर्देशकको रुपमा स्थापित बराइली र यस चलचित्रमा मुख्य सहायक निर्देशक नवराज शर्मा हुन ,भने साथमा सहायक निर्देशक करण साउद र विश्व माजीले गर्ने भएका छन्। यस चलचित्रमा छायाकार बासु न्यौपानेले गर्ने भएका छन्। यस चलचित्र “चलचित्र बल्कि मा हास्य, रोदन, भावनात्मक सामाजिक हामी एक हौ भन्ने कथा मा समावेश गरिएको छ ।

बन्दै गरेको नेपाली चलचित्र बल्कीका सम्पूर्ण टिमलाई शुभकामना।

vutnews.com

Journalist; Laxman Rai

मनोरञ्जन र चलचित्र खबर

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार