माओवादी केन्द्रले भदौ १४ गते समर्थन फिर्ता लिए पछि कांग्रेस एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएसँगै अहिले प्रदेशमा एमाले कांग्रेस सरकार फटाफट विश्वासको मत लिँदै. प्रदेशमा माओवादी केन्द्र १३ राप्रपा ६

एकीकृत समाजवादीका ४ जसपा नेपाल १संसद रहेका छन् । रहे पनि नेकपा एमालेको ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । |९३ संसदीयको प्रदेश नम्बर १ कोशीमा प्रदेश सभामा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
