V.U.T. NEWS

नेकपा एमाले र नेपाली कांग्रेसले न्यूनतम साझा कार्यक्रम ल्याउने निष्कर्ष

काठमाडौ भदौ२५/ २०८१ प्रधानमन्त्री निवास बालुवाटारमा२४गते सम्पन्न सत्तारुढ दलको बैठक बसेको छ। अहिलेको सत्ता साझेदार पाँच दलको शीर्ष नेताहरूको बैठकले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको ७ बुधे सहमति मर्मअनुसार सत्तासीन दलको मुद्दा समेटेर न्यूनतम साझा कार्यक्रम ल्याउने निष्कर्ष निकालिएको हो। नेकपा एमाले र नेपाली कांग्रेसले सरकार बनाउनुभन्दा अघि नै सरकार चलाउन ७ बुधे समझदारी प्रतिबद्धता अनुसार न्यूनतम साझा कार्यक्रम ल्याउने कांग्रेस एमाले सहित शीर्ष पाँच दलका सहमति थियो।

समाचार संवाददाता: भियुटी न्युज

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार