
राप्रपाका प्रवक्ता तथा माननीय ज्ञान बहादुर शाहीले आज संसदमा बोल्दै जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुनिन्नुपर्ने माग राख्दै। बोलीमा दम र स्पष्ट बोल्ने ज्ञानेन्द्र शाहीले एमाले कांग्रेस सरकारलाई चुनौती दिँदै संसद्लाई कानुन मात्र बनाउने ठाउँ बनाउनुपर्ने मन्त्री बन्नका लागि जनताले प्रत्यक्ष चुनिएको हुनुपर्ने । माननीय ज्ञानेन्द्र शाहीले कडा टिप्पणीको साथ धेरै जसो मन्त्री अयोग्य रहेको भनी आपत्ति जनाउनुभयो।

नेपालको प्रधानमन्त्री जम्बुटोली अमेरिका भ्रमण प्रस्थान हुँदै गर्दा कडा टिप्पणीका साथ अमेरिकामा ४ /५लाख नेपालीहरू बसोबास गर्ने र र ती नेपालीहरूले नेपाल सरकारबाट पाउनुपर्ने सेवा एम्बेसीबाट लिनुपर्ने हुँदा ट्याक्सेसमा एउटा काउन्सलर अफिस खोल्न पनि प्रधानमन्त्रीलाई ध्यान आकर्षण गर्नुभयो । राप्रपाको प्रवक्ता तथा माननीय ज्ञानेन्द्र शाहीले आपत्ति जनाउँदै सरकारलाई भन्नुभयो। नेपालीहरूलाई नेपालमा पनि दुःख दिनुभयो ।, भन्दै भएको कलकारखाना सबै बेचेर बन्द गरिएको र नेपाली युवा युवतीहरू देश छोड्न बाध्य बनाएको भन्दै संसद भवनमा खुल्ला चुनौती दिए।
समाचार सम्पादन: भियुटी न्युज
