V.U.T. NEWS

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट

काठमाडौँ, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

समाचार स्रोत: गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार