Rabi Lamichhane सभापति रवि लामिछानेअझै थुनामुक्त भएन रा स्वा पाको कार्यकर्ताले सडक आन्दोलन गरिरहे पनि अदालती खोज अनुसन्धान पूरा नभए सम्मको लागि लामिछानेलाई थुनामै राख्ने , रवि लामिछानेलाई थप १० दिनको थुना म्याद थप गरिएको छ।

रवि लामिछानेका समर्थनहरूले थुनामा रहेको रवि लामिछानेलाई प्रशासनले भेट्न नदिएको भन्ने गुनासो पनि गरेको छ।सर्वसाधारण र पार्टी सदस्यलाई त भेट्न दिएन ठिकै छ।वकिल र रविकै कानूनी सल्लाहकार प्रेम बराललाई समेत भेट्न दिएन।रविका कानुनी सल्लाहकार प्रेम बराल भन्नुहुन्छ।

प्रहरी प्रशासनले रविलाई भेट्न जानेहरूको नाम दर्ता गरिसकेपछि ,रवि लामिछानेले नै अहिले भेट्न नचाहेको भनेर जवाफदेही बन्ने गरेको छ।नियम कानुनको राज्य प्रणालीमा निष्पक्ष छानबिन गरी अदालत साथै सर्वोच्च अदालतले
दोषीलाई कारबाही र निर्दोषलाई सम्मान र हौसलाको गर्दछौँ।
भी. यु. टि. न्युज मिडिया
समाचार सम्प्रेषण लक्ष्मण राई
