भारतीय व्यवसायी रतन टाटाको ८६ औ वर्षको उमेरमा निधन भएको छ।

भारतीय अरबपति व्यवसायी रतनटाटाको निधन
भारतीय अरबपति व्यवसायी रतनटाटाको निधन भएको छ।सोमबार मुम्बईको ब्रिज क्यान्डी अस्पताल मेडिकल मा चेकअपको लागि भर्ना गरिएको थियो। उनको अस्पतालमा भर्ना भएको खबर सामाजिक सञ्जालमा भएपनि भाइरल भए ,लगत्तै जारी गरिएको उनले जनतालाई आश्वस्त पार्न खोज्दै, भनेका थिए चिन्ता नगर्नुहोस। म ठिकठाक छु। भनेर विश्वासत बनाएका भारतीय अरबपति व्यवसायी सँगसँगै समाजसेवामा उहाँले थुप्रै योगदान गर्नुभएको छ। www.youtube.com/@VUT6
अचानक अरबपति व्यवसायी रतनटाटा बुधबार हामी माझ नरहेको खबरलेविश्व जगतलाई नै अचम्म तुलाए भारतीय अरबपति व्यवसायी रतनटाटा भारतीय व्यवसायी ,परोपकारी सेवा लाखौं दिनदुखीहरूलाई शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा सहयोग गरिरहेका थिए।व्यवसायी तथा समाजसेवी भारतीय रतन डाटालाई हार्दिक श्रद्धाञ्जली दिन्छौँ।
भि.यू. टि. मिडीया प्रा: लि

