काठमाडौं, २०भदौ २०८१ मन्त्रिपरिषद्को बैठकले। अमेरिका भ्रमण स्वीकृत भएको छ । सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीअमेरिकाको राष्ट्र संघको महासभामा भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।

सम्मानीय प्रधानमन्त्रीको ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, साथै परराष्ट्रमन्त्री स प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सचिव, प्रधानमन्त्रीका निजी ह चिकित्सकलगायत पनि जाने भएको छ। सेप्टेम्बर १० देखि २८ सम्म न्यूयोर्कमा कार्यक्रम हुनेछ । समाचार स्रोत प्रधानमन्त्री सचिवालय।
भि.यु.टि: सम्पादक
प्रतिक्रिया दिनुहोस
