VUT NEWS

नि:शुल्क एम्बुलेन्स सेवा संचालन

मिति २०८१/०६/८ गते मंगलबार यस गोकर्णेश्वर नगरपालिकाको वडा नं १, भौगोलिक हिसाबले विकट ओख्रेनी र मुलखर्कका बासिन्दाहरुलाई लक्षित गरि निशुल्क एम्बुलेन्स सेवा संचालन गरेको छ। ओख्रेनी र मूलखर्क बासीलाई नयाँ एम्बुलेन्स मिले सँगसँगै स्थानीय जनता हरुमा आत्मविश्वास बढेको छ।गोकर्णेश्वर नगरपालिकाले शिक्षा ,स्वास्थ्यमा र खेलकुद केही परिवर्तन गर्न लागि परेका छन्।

गोकर्णेश्वर नगरपालिका कार्यालय भवन

vutnews

गोकर्णेश्वर नगरपालिका कार्यालय भवन।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार