VUT NEWS

नेपाल बोटल वाटर संघ काठमाण्डौधुम्बराही द्वार,अध्यक्ष ध्रुव बहादुर गौतमको अध्यक्षतामा प्रेस मिट गर्नुभएको छ।

शुक्रबार, २१ भदौ २०८१

आम उपभोक्तालाई मध्यनजर गर्दै गुणस्तर र स्वच्छ सफा सिलबन्द जारको पानी खुवाउनको लागि सम्पूर्ण पानी उद्योगहरूलाई प्रशिक्षण र तालिम गराउँदै आएको जानकारी पनि उहाँले गराउनुभयो। जन स्वास्थ्यको हितको लागि सवाधनी र मानव त्रुटिहरूलाई कमजोरी र नियतवश गरिएको कार्य छुटाइदिन पनि अनुरोध गर्नुभयो।

www.vutnews.com

अध्यक्ष ध्रुव बहादुर गौतम भन्नुहुन्छ। सिलबन्दी पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगले लिनुपर्ने तर सिल खोलेको वोटल वा जारको जिम्मा लिनु नपर्ने , तर सिलखोलेको पानीको पनि उजुरीलाई महत्व दिई सूचना सम्प्रेषण गर्दा निर्दोष पानी उद्योगीहरू पनि कारबाहीको भागीदार भएको हुँदा सत्य तथ्य प्रमाण भए गलत गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष गौतम भन्नुहुन्छ । राम्रो गर्नेलाई प्रोत्साहान गर्नुपर्ने बताउनुहुन्छ।

www.vutnews.com

संवाददाता : भि.यु.टी न्युज

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार