अवस्थामा पुगेको छ!पस्चिमा शक्तिले यहाँ आफ्नु अनुकुल बाताबरण तयार गर्न बिगत देखि नै लागेको थियो,जातिय द्वन्द गराएर मिसन सफल पार्ने रणनिती असफल भयो।

,पहाडी र मधेसी बिचमा द्वन्द गराएर मिसन सफल पार्ने रणनीति पनि असफल भयो,धार्मिक द्वन्द गराउन पनि असफल भयो।अबको स्पेसल रणनिती भनेको राजनीति भन्दा बाहिरको व्यक्ति जो पस्चिमा बाट परिचालित छ उसलाइ नेपालको प्रधानमन्त्री बनाउने योजना अन्तर्गत पस्चिमा शक्ति लागिपरेको छ!यो देशमा छिटै बाङ्लादेशको जस्तो मेसिनरी आन्दोलन तयार हुदैछ।ढुक्क हुनुहोस यो आन्दोलन सफल भयो भने पस्चिमाहरु सफल हुनेछन।नेपालीहरु सदाको निम्ति असफल हुनेछन।जसरी पस्चिमा साम्राज्यबादी शक्तिले अफगानिस्तानको हिंस्रक राज्यसत्तालाइ

प्रगतिशील र क्युवाको उन्नत जनतन्त्रलाइ प्रतिगामी देख्छ यहाँ पनि बर्बरतालाई सभ्यताको नाम दिएर हिंसा जन्माउन चाहान्छ।तर नेपाली जनता अब अत्यन्तै सचेत हुने समय भएको छ।
राजनीतिक विश्लेषक: राजा खतिवडा
सम्पादक: सुमन श्रेष्ठ
समाचार : लक्ष्मण राई
