VUT NEWS

साहसी नेपालकी छोरी पेलेसा गोवर्धनले दिलाइन राष्ट्रलाई ओलम्पिक पदक।

www.vutnews.com

नेपाललाई पहिलोपटक ओलम्पिकमा  पदक विजेता पेलेसा गोवर्धन काठमाडौँ त्रिभुवन एयरपोर्टदेखि शुभकामना र स्वागत। सम्माननीय प्रधानमन्त्री साथै राष्ट्रपति महानगरका मेयर तथा नेपाली ३ करोड जनताहरूले उहाँलाई शुभकामना हौसला प्रदान गरिरहेको छ। १९६४ जापानको टोकियोमा सहभागिता जनाएदेखि आज २०२४ ओलम्पिकको हात पार्न सफल भएका छन्।

www.vutnews.com

पेलेसाको जन्मस्थान काठमाडौँको बागबजार २०६० साल आमा मनिता श्रेष्ठ र बाबा प्रदीप गोवर्धनका छोरी हुन । जो आज नेपाललाई ओलम्पिक जस्तो महत्त्वपूर्ण खेलमा जित दिएकी छिन्। पलेसा गोवर्धन ताइक्वान्दो खेलाडी हुन्। साहसी नेपाली चेलीलाई धेरै शुभकामना।

सम्पादक: सुमन श्रेष्ठ

पत्रकार: लक्ष्मण राई।

२० भदौ २०८१

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार