चौथो रोजगार तथा वृत्ति मेला २०८१ बुढानीलकण्ठ नगरपालिका
२०७८ सालदेखि श्रृङ्खलाबद्ध रूपमा वृत्ति मेला आयोजना गर्दै आइरहेको बुढानील नगरपालिकाले यही फागुन २ र ३ गते चौथो रोजगारी तथा वृद्धि मेला आयोजना गर्ने भइरहेको छ , शिक्षा, शिप र उद्यमशीलता रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो रोजगारीका वृत्ति मेला आयोजना गर्ने गरिरहेको यस नगरपालिकाले यसपालिका मेला युवा रोजगारलाई विशेष प्राथमिकतामा राखेको छ।

v.u.tnews.com
पहिलादेखि तेस्रो वृत्ति मेलासमेत रोजगार एवं युवा तथा विद्यार्थी वृत्ति क्रमशलाई प्राथमिकता राखिएको थियो यसअघि तिनैवटा रोजगार तथा वृत्ति मेलामा रोजगारी युवाहरूले लिन चाहेको रोजगार तालिम माग
सङ्कलनसमेत गरिएको थियो माघ बोम्जिम रोजगार तथा वृद्धि कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लाम्बिङ र ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटरबाट तालिम प्रदान गरेको थियो। यसैगरी बाह्रै वटा

v.u.tnews.com
सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्त परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो रोजगार र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। शिक्षक आपूर्ति सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याएको छ। सयौंको संख्यामा रोजगारदाता बेरोजगार युवाहरु बीच
रोजगारका लागि सम्पर्क स्थापित गरेछ यसैअघि सम्पन्न तीनैवटा वृत्ति तथा रोजगार मेलामा विद्यार्थी युवा र गिणी महिलाहरूको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन रहन गएको छ।
मेलामा बढीभन्दा बढी व्यक्तिलाई रोजगार प्रदान गरिरहेको उद्यमीहरूलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाएको छ। मेलामा कुल ४२ वटा स्टल रहने र उक्त ४२ वटा स्थलमध्ये २० वटा रोजगारदाता र छ वटा शिक्षा सीप तथा तालिम प्रदायक तीनवटा उपन्यासशील र युवा उद्यम सातवटा रमाइलो शुक्रबार प्रवर्धन र बाँकी ६ वटा विविध विषयका स्थलहरु रहनेछन्।
यस चौथो रोजगार तथा वृद्धि मेलामा २५ हजारभन्दा बढी गृणी महिला युवा तथा विद्यार्थी लगायत अवलोकन गर्ने र मेला अवधि दर्जनौं बेरोजगारी युवाहरूले रोजगार प्राप्त गर्ने अपेक्षा गरिएको छ।
यस नगरपालिकामा स्थानीय बसोबास गर्ने १६ वर्षदेखि ४० वर्षसम्मका बेरोजगार युवालाई यही माघ मसान्तभित्र अनलाइन मार्फत वा सम्बन्धित वडा कार्यालयमा गएर फर्म भर्न नगरपालिकाले आह्वान गरेको छ।

यस रोजगार तथा वृत्ति मेलामा बुढानिलकण्ठ नगरपालिकामा दर्ता रहेका १० हजार व्यावसायिक फर्महरूलाई मेलामा आमन्त्रण गरिएको छ।
मेलामा कम्तिमा १०० जनालाई मेला अवधि नै रोजगारीमा जोड्ने २०० जनालाई इन्टरनका लागि तयार गर्ने १५० जनाको लागि साइकोमेट्रिक टेस्ट औद्योगिक प्रशिक्षार्थी स्किल कम्प्रेसन विद्यार्थीका अभिभावकलाई समेत,
करियर सम्बन्धी काउन्सेलिङ १०० जना युवालाई सिङ्गल काउन्सेलिङ ४०० जना युवाहरुलाई सामूहिक काउन्सलिङ लगायतका कार्यक्रम राखिएको छ।
नगरपालिकाको परिसरमा यही फागुन २ गते बिहान ९ बजे नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भण्डारीले समुद्घाटन गर्ने सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय श्री गगनकुमार थापा ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय श्री हरिप्रसाद खड्की खानेपानी ऊर्जा तथा सिँचाई माननीय मन्त्री श्री श्याम बहादुर खड्का बागमती प्रदेश सभाका सदस्य माननीय श्री जयराम थापा र श्री मिना पराजुली ज्यूलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरिएको छ। यसका साथै काठमाडौँ ललितपुर र भक्तपुर जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख रउपप्रमुख प्रमुख जिल्ला अधिकारी र काठमाडौं उपत्यकाका प्रमुख रउपप्रमुख शिक्षा विभागका महाशाखा शाखा प्रमुख लगायतका कार्यक्रममा आमन्त्रण गरिएको छ।
विकास र परियोजनाको लागि बुढानिलकण्ठ नगरपालिकालाई हाम्रो पनि शुभकामना।

v.u.tnews.com
बुढानीलकण्ठ नगरपालिकाको कार्यालय परिसरमा आयोजना हुन गइरहेको यस कार्यक्रम बागमती प्रदेशको शैक्षिक तालिम केन्द्र धुलिखेलको आर्थिक सहयोग र हेलल्भिटाष इन्स्योर परियोजना प्राविधिक सहयोग रहेको छ।
समाचार सम्प्रेषणस् :लक्ष्मण राई

