अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस INCS
विश्व हस्पिलिटी कुलिनरी आर्ट्समा नेपाली सेफ कुकहरूबढ्दो माग नोभेम्बर
10, 2024 का दिन इन्टरनेसनल नेपाल सेफ सोसाइटी साइप्रसले आयोजना गरेको भान्छे ,धमका नामक कार्यक्रम सफल पार्नको लागि विभिन्न सङ्घसंस्था सामाजिक अभियन्ता ज्यूहरू विभिन्न म्यानपावरहरूको सम्पूर्ण आदरणीय दाताहरुलाई

V.U.T.NEWS COM
मायाको चिनो लगायत समान कार्यक्रममा सचिव रेशम लामाज्यूको अध्यक्षतामा सुसम्पन्न भयो। यस समान कार्यक्रमका संयोजक युवराज तामाङ लगायत सल्लाहकार संयोजक उपाध्यक्ष र सदस्यका टिम र नेपालका टिमबाट अध्यक्ष एबी काउन्सिल लगायतका थिए। साथै सम्मान लिने तर्फबाट APPA NEPAL Pvt. Ltd.का सञ्चालक श्री उत्तम बहादुर कुँवर ज्यू र MIRACAL MANPOWER MD श्री विजय कार्कीज्यू साथै,

V.U.T.NEWS.COM
बसन्त इम्प्लिमेन्टका पिभिटी एलटिटिका सञ्चालक बसन्त खड्काज्यू । इजी प्रिन्टसपका सञ्चालक श्री रुपेश न्यौपानेज्यू। एस सि आज प्लेसमेन्ट पिभिटी एलटिटिका सञ्चालक श्री चम्पा मगरज्यू।श्री पारु गुरुङज्यू ओम श्री महालक्ष्मी इम्प्लिमेन्टका श्री राधा बुढाथोकीज्यू कोशी ओभरसेजका सञ्चालक श्री रोहन पौडेलज्यू।
INCS भावी योजनाहरू पनि यस कार्यक्रममा प्रष्ट पारिदिनुभयो । र विभिन्न पेशामा जानु अघि ध्यान दिनुपर्ने कुराहरू र जान्नैपर्ने सीपहरूको बारेमा पनि छलफल गर्नुभयो । नेपालमा आधिकारिक रुपमा सञ्चालन भएका मेनपावर र INCS साइप्रसको संयोजक तथा केन्द्रका प्रमुख समेत रहेका श्री युवराज लामाज्यूले बताउनुभयो ।

V.U.T.NEWS.COM
Journalist Laxman Rai
Kathmandu Nepal
भियुटी खबर
