V.U.T. NEWS

२०२४ अमेरिकामा राष्ट्रपतिको चुनाव

५ नोभेम्बर २०२४ अमेरिकामा राष्ट्रपतिको चुनाव हुने भएको छ। रिपब्लिकन उम्मेदवारअमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प
तथा डेमोक्रेट उम्मेदवार उपराष्ट्रिय कमला ह्यारिस बीच उम्मेदवारको टिकट पाएको छ।

विश्वकै शक्तिशाली राष्ट्रिय अमेरिकामा राष्ट्रपतिको चुनाव भइराख्दाखेरि विश्वको चासो अमेरिकामा अब नोभेम्बर ५ को राष्ट्रपति चयन हुने भन्ने बारेमा जिज्ञासा ठूला राष्ट्रिय र शक्तिशाली राष्ट्रहरूमा पनि चासो बढेको छ। विश्वका ठूला देशहरूमध्ये चाइना ,इन्डिया ,रुस ,एसिया साथै मिडल ईस्ट शान्ति कायम गर्न अमेरिकाको ठूलो भूमिका रहन्छ।

डोनाल्ड ट्रम्प र कमला हारिसको पूरा टक्कर भइरहेको छ।डोनाल्ड ट्रम्प र कमला हरेस बीच भोटिङ सर्भे पनि पटकपटक भएको छ।केही समय अगाडि कमलयारिसले राष्ट्रियपतिको चुनाव जित्ला भन्ने आशंका गर्न सकिन्थ्यो।तर अहिले वास्तविकता माहोल फेरिएको छ।अमेरिकाको विभिन्न एजेन्सी सर्भेमा डोनाल्ड ट्रम्पलाई अमेरिका र अन्तर्राष्ट्रियको मुद्दा निकै बलियो उठाएका छन्।

दुवै उम्मेदवारले आफ्नो मुद्दाहरू जनतासामय राखिराख्दाखेरि अहिले डोनल्ड ट्रम्पको सपोर्टमा धेरै जनताहरुले साथ दिएको भन्ने बुझिएको छ।अमेरिकाको राष्ट्रपतिको चुनाव हुँदै गर्दाखेरि योभन्दा अगाडि कमला ह्यारिसको लोकप्रियता वात्तै बढेका थियो।
तर अहिले फरक रहेको छ।राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दाखेरि डोनाल्ड ट्रम्पको लोकप्रियता ह्वात्तै बढेको छ।

डोनाल्ड ट्रम्पको मुद्दा जनता सामुन्ने यसरी पेश गरेको छ। बेरोजगारी र व्यवसायीलाई व्यवस्थापन गर्दै लाने ,अर्थव्यवस्थालाई सुधार गर्ने भनिसकेपछि २०२४ को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्ने सम्भावना रहेको छ। समाचार सम्प्रेषणस्

भी.यु.टि. खबर
लक्ष्मण राई

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार