VUT NEWS

सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १०सम्म विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८हजार ..

नेपाल सरकारले विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिका अनुदान रकम पठाएको छ । अब सरकारले कडाका साथ अनुगमन गर्ने छ । स्थानीयतह स्थानीय तहहरूमा छात्रवृद्धि सेवा पाउने गरी विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि यो सरकारले विद्यार्थीहरूलाई केही न केही सेवा पुर्‍याइरहेको छ।
सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १०सम्म विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८हजार र विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ ।

समाचार स्रोत

भि.यु.टी न्युज संवाददाता

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार