१९ गते साउन २०८२ सम्मानित उच्च अदालतको आदेशमा नागरिक बचाउ माहा अभियान संयोजक दुर्गा प्रसाईं कारागार मुक्त भएको छ ।

दुर्गा प्रसाइ रिहाइ हुने खबर पाएपछि दुर्गाप्रसाईँको समर्थनको भिड , केही मिडियाहरू पनि उपस्थित थियो डिल्लीबजार कारागारमा पाँचौँ महिनाको हिरासत बसाइपछि हिरासत मुक्त हुँदै गर्दा दुर्गा प्रसाईले आफूलाई र आफ्नो परिवारलाई सरकारले बिना कसुर दुख दिएको गुनासो गरेँ। प्रसाईले कारागार लाई विश्व युनिभर्सिटी खुलासा गर्नुभयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि छुट्नुपर्ने र अहिलेका आवश्यकता हो भनेर केही मिडियाहरूलाई आफ्नो अन्तरक्रिया दिनुभयो।
v.u.t news
प्रतिक्रिया दिनुहोस
