VUT NEWS

नेपालको शिक्षा नीति आज लच्किदो र खच्किदो अवस्थामा गुज्रिएको छ।शिक्षा नीति यति कमजोर बन्न पुग्यो ?

www.vutnews.com

जुन शिक्षाले आज राष्ट्रियलाई नै नचिन्ने भएको छ। हामीलाई राम्रोसँग थाहा छ , कि यहाँ बिदेशी शक्तिहरुले चाहिएको जस्तै हो हाम्रो देशको शिक्षा,  यहाको राज्यसत्ताले त्यही गरिरहेको छ।अझ स्पष्ट भाषामा भन्ने हो, भने यहाको शिक्षा नितिले एउटा कुसल नागरिक नभएर लेबर उत्पादन गरिरहेको छ।सर्टिफिकेडको लागि मात्रै पढ्नुपर्ने अवस्थाको अन्त्य हामी बाटै हुन जरुरी छ।भनिन्छ शिक्षा नीति कमजोर भयो ,भने त्यहाँको जनता र राष्ट्रिय कमजोर हुन्छ।जुन शिक्षाले नयाँ खोज र विकास वैज्ञानिक खोज, अनुसन्धान र अनुशासन   प्राक्टिकल रूपमै  गर्न सक्दैन त्यस्तो शिक्षा पैसाले किनेको प्रमाणपत्र जस्तै हो। 

www.vutnews.com

अझै पनि नेपाली गरिब जनताहरूको पहुँचभन्दा टाढा छ शिक्षा नेपालमा प्रमाणपत्रकै आधारमा  परीक्षा लिने हो भने मास्टर डिग्री पीएचडी  मात्र भन्न सकिन्छ  शिक्षाको लागि प्रमाणपत्र  सक्दैन त्यो शिक्षा व्यर्थ छ।आज हाम्रो देशको परिवेशमा त्यही भएको छ।तपाईं हाम्रा छोराछोरीलाई सबल र शिक्षित बनाउन यो शिक्षा नीति खारेजी गरिनु आजको तत्काल आवश्यकता हो। चर्चित नेल्सन मण्डेलाको भनाइ कुनै पनि देशलाई सक्नको लागि न्युक्लियर बमको आवश्यक छैन। बास त्यहाँ शिक्षा गलत दिए पुग्छ।

सम्पादक: सुमन श्रेष्ठ

पत्रकार :लक्ष्मण राई

समाचार खोजमूलक

राजा खतिवडा

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार